धन्यवाद!
कृपया निम्न इमेलबाट प्रत्येक वर्ष फेब्रुअरीमा सर्वेक्षण प्राप्त गर्ने अपेक्षा गर्नुहोस्: survey@humanrightsmeasurement.org
यदि तपाईँले फेब्रुअरी र मार्चमा साइन-अप गर्नुभएको छ भने, तपाईँले यो फारम पेश गरेको एक हप्ता भित्र सर्वेक्षण प्राप्त गर्ने आशा गर्न सक्नुहुन्छ।
हाम्रो तर्फबाट पठाइएको सर्वेक्षण इमेल तपाईँको जंक वा स्प्याम फोल्डरमा जाँदैन भनेर सुनिश्चित गर्न, कृपया तपाईँको सुरक्षित प्रेषकहरूको सूचीमा हाम्रो डोमेन नाम ( @humanrightsmeasurement.org) थप्नुहोस्।
यो सर्वेक्षण गर्न योग्य हुन सक्ने अरू कोहि व्यक्तिहरुलाई सिफारिस गर्न चाहनुहुन्छ भने, कृपया तपाईँको देशको राजदुत वा तपाईँलाई मनोनीत गर्ने व्यक्ति सँग कुरा गर्नुहोस् वा यो ठेगानामा इमेल गर्नुहोस् survey@humanrightsmeasurement.org